प्रवर्तनीय
Romanized: pravartaniy, prawartaniya, prawartaniy, pravartaneeya
प्रवर्तन गर्नुपर्ने; प्रवर्तनयोग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रवर्तन गर्नुपर्ने; प्रवर्तनयोग्य।