गोवर्धन
Romanized: govardhan, gowardhana, gowardhan, gobardhana
उक्त पर्वतनजिकको बस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उक्त पर्वतनजिकको बस्ती।
२.
गाईगोरुको पालन र सुरक्षा गर्ने काम; गाईगोरुको सन्तान फैलाउने काम।
३.
पुराणअनुसार अतिवृष्टिबाट व्रजवासीहरूको रक्षाका निम्ति कृष्णले औँलामा उठाएको वृन्दावनको एक पर्वत।