गोवर्द्धन

Romanized: govarddhan, gowarddhana, gowarddhan, gobarddhana

गाईगोरुको पालन र सुरक्षा गर्ने काम; गाईगोरुको सन्तान फैलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाईगोरुको पालन र सुरक्षा गर्ने काम; गाईगोरुको सन्तान फैलाउने काम।
२.
पुराणअनुसार अतिवृष्टिबाट व्रजवासीहरूको रक्षाका निम्ति कृष्णले औंलामा उठाएको वृन्दावनको एक प्रसिद्ध पर्वत।
३.
उक्त पर्वतको नजिकको बस्ती।

सम्बन्धित शब्दहरू