संवरण
Romanized: sanvarana, samvaran, samwarana, sanvaran
रोज्ने काम; छनोट, छनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रोज्ने काम; छनोट, छनाइ।
२.
विवाहका निम्ति योग्य वर छान्ने काम; वरण।
३.
ढाक्ने काम; छोपाइ।
४.
लुकाउने काम; ढाकछोप।
५.
छोप्ने वस्तु; आवरण।
६.
पुराणमा वर्णित सूर्यकी पुत्री तपतीसित विवाह गर्ने एक प्रसिद्ध राजा।
७.
वरणी गर्ने बेलामा कन्याका पिता र दुलाहाका बिचमा पर्दा टाँगी पढिने कथा।