असंवरण

Romanized: asanvarana, asamvaran, asamwarana, asanvaran

नढाकिएको अवस्था; उदाङ्गोपन; अगोपनीयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नढाकिएको अवस्था; उदाङ्गोपन; अगोपनीयता।

सम्बन्धित शब्दहरू