संवर्द्धित
Romanized: sanvarddhita, samvarddhit, samwarddhita, sanvarddhit
राम्ररी बढाइएको; विकसित गराइएको; संवर्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी बढाइएको; विकसित गराइएको; संवर्धित।
२.
पालनपोषण गरिएको।