वर्द्धित
Romanized: varddhit, warddhita, warddhit, barddhita
वृद्धि भएको; बढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वृद्धि भएको; बढेको।
२.
भरिएको।