संवर्तन
Romanized: sanvartana, samvartan, samwartana, sanvartan
उल्टाउने काम; विवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उल्टाउने काम; विवर्तन।
२.
घेर्ने; फेर्ने काम।
३.
प्रवर्तन।