वार्ड

Romanized: vaarda, vaard, waarda, vard

संरक्षण; रेखदेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
संरक्षण; रेखदेख।
२.
प्रशासनिक र विकास आदि काम गर्न सुविधा हुने गरी छुट्ट्याइएको भूभाग; सीमित इलाका।
३.
छात्रावास, अस्पताल, जेल आदिको खण्ड वा विभाग।

सम्बन्धित शब्दहरू