गार्ड

Romanized: gaarda, gaard, gard, garda

पहरा दिने व्यक्ति; रक्षक; हे. गारत/गारद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
पहरा दिने व्यक्ति; रक्षक; हे. गारत/गारद।

सम्बन्धित शब्दहरू