किबोर्ड

Romanized: kibord, kiborda

अङ्क वा वर्णका चिह्नमा थिचेर कम्प्युटर चलाउन हुने साधन; कुन्जीपट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. की+बोर्ड]

1
अङ्क वा वर्णका चिह्नमा थिचेर कम्प्युटर चलाउन हुने साधन; कुन्जीपट।

सम्बन्धित शब्दहरू