बोर्डर
Romanized: bordar, bordara
कुनै विशेष समाचार वा महत्त्वपूर्ण उद्धृतांशलाई दिने सादा वा बुट्टेदार घेरो। वि. बोर्डिङमा बस्ने; आवासीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै विशेष समाचार वा महत्त्वपूर्ण उद्धृतांशलाई दिने सादा वा बुट्टेदार घेरो। वि. बोर्डिङमा बस्ने; आवासीय।