पन्डर
Romanized: pandar, pandara
पानका आकारका पात हुने, भेट्नातिर गट्टाजस्तो हुने, सेता फूल फुल्ने र काला साना फल फल्ने, राता धर्का भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाण्डुर]
1
पानका आकारका पात हुने, भेट्नातिर गट्टाजस्तो हुने, सेता फूल फुल्ने र काला साना फल फल्ने, राता धर्का भएको हरियो डाँठ हुने, एक जातको लहरो; त्यसैको फूल। (आयुर्वेदमा यसको गुण खटिरा नाश गर्ने र आँखाको हित गर्ने भनी लेखिएको छ )।