हन्डर
Romanized: handar, handara
कामकुरो गर्दै जाँदा परेको कष्ट; दैवी वा प्राकृतिक आपद्; सास्ती; गोता; हैरानी (उदा.- बाउन्न हन्डर, त्रिपन्न… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हणिर]
1
कामकुरो गर्दै जाँदा परेको कष्ट; दैवी वा प्राकृतिक आपद्; सास्ती; गोता; हैरानी (उदा.- बाउन्न हन्डर, त्रिपन्न ठक्कर - उखान)।
उदाहरण वाक्य
- बाउन्न हन्डर, त्रिपन्न ठक्कर - उखान