फोल्डर

Romanized: pholdar, foldara, foldar, pholdara

हुलाक टिकटको परिचयात्मक साहित्य लेखिएको र फिलाटेलिक महत्त्व रहने, पट्याइएको कागजी वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
हुलाक टिकटको परिचयात्मक साहित्य लेखिएको र फिलाटेलिक महत्त्व रहने, पट्याइएको कागजी वस्तु।
२.
(विशेषण) कुनै वस्तुलाई मिलाएर पट्याइएको।

सम्बन्धित शब्दहरू