होल्डर

Romanized: holdar, holdara

नीब जडेर मसीमा चोबी लेख्ने कलम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
नीब जडेर मसीमा चोबी लेख्ने कलम।
२.
तारसँग सम्बन्ध गराई बत्ती बाल्न बिजुलीको चिम अड्याउने साधन।

सम्बन्धित शब्दहरू