हुन्डर
Romanized: hundar, hundara
हुलदङ्गा; हुलहुज्जत; होहल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
हुलदङ्गा; हुलहुज्जत; होहल्ला।
२.
ठुलो हावा; आँधी; तुफान।