हुन्डरी

Romanized: hundaree, hundarii, hundari

हुन्डर मच्चाउने; उपद्रवी; उपद्रो गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हुन्डर मच्चाउने; उपद्रवी; उपद्रो गर्ने।
२.
हडबडसँग काम गर्ने।
३.
(नाम) हुन्डर।

सम्बन्धित शब्दहरू