कमान्डरी
Romanized: kamaandari, kamaandaree, kamandaree, kamandarii
कमान्डरसम्बन्धी; कमान्डरको काम गर्ने। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कमान्डर+ई]
१.
कमान्डरसम्बन्धी; कमान्डरको काम गर्ने।
२.
(नाम)
कमान्डरको चाला (उदा.- तपाईंको कमान्डरीले मलाई के गर्यो खै!)।
उदाहरण वाक्य
- तपाईंको कमान्डरीले मलाई के गर्यो खै!