कम्पाउन्डर

Romanized: kampaaundara, kampaaundar, kampaundar, kampaundara

अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधीउपचारका सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
अस्पतालहरूमा डाक्टरलाई सघाउने, औषधीउपचारका सम्बन्धमा समेत शास्त्रीय ज्ञान भएको एक पद वा सो पदको व्यक्ति।
२.
स्नातक उपाधिभन्दा तलको उपाधिप्राप्त पुरुष औषधी विशेषज्ञ; स्वास्थ्य सहायक; हेल्थ असिस्टेन्ट।

सम्बन्धित शब्दहरू