कम्पाउन्ड

Romanized: kampaaunda, kampaaund, kampaund, kampaunda

गिर्दा, पर्खाल वा कुनै प्रकारको बार आदिमा रहेको एक वा एकभन्दा बढी प्रवेशद्वारबाट भित्र पस्ने कमिली भवन,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
गिर्दा, पर्खाल वा कुनै प्रकारको बार आदिमा रहेको एक वा एकभन्दा बढी प्रवेशद्वारबाट भित्र पस्ने कमिली भवन, आँगन, पटाङ्गिनी, कोठेबारी आदिसहितको जग्गा; क्याम्प।
२.
रासायनिक वस्तुहरूको मिश्रण।

सम्बन्धित शब्दहरू