ग्राउन्ड
Romanized: graaunda, graaund, graund, graunda
आधार; जग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
आधार; जग।
२.
जमिन; भूमि; मैदान।