पाउन्ड
Romanized: paaunda, paaund, paund, paunda
झन्डै आधा सेरको पाश्चात्य तौल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
झन्डै आधा सेरको पाश्चात्य तौल।
२.
बिस सिलिङ बराबरको एक बेलाइती मुद्रा।