फन्ड

Romanized: phand, fanda, fand, phanda

कुनै विशेष काम-कुराका निम्ति छुट्ट्याइएको, स्थायी रूपले ब्याज आउने गरी ब्याङ्क आदिमा सञ्चित गरिएको धन; पूँजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
कुनै विशेष काम-कुराका निम्ति छुट्ट्याइएको, स्थायी रूपले ब्याज आउने गरी ब्याङ्क आदिमा सञ्चित गरिएको धन; पूँजी।

सम्बन्धित शब्दहरू