बबन्डर
Romanized: babandar, babandara
कुनै घटना-दुर्घटना आदिका कारणबाट भएको होहल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै घटना-दुर्घटना आदिका कारणबाट भएको होहल्ला।
२.
उल्का; उत्पात।