बबन्डरी
Romanized: babandaree, babandarii, babandari
बबन्डर गर्ने; उल्का वा उत्पात मच्चाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बबन्डर गर्ने; उल्का वा उत्पात मच्चाउने।
२.
(नाम)
आँधीब्यारी।