टेन्डर
Romanized: tendar, tendara
कुनै कार्यालय वा संस्थाको कार्यविवरणसहितको मागअनुसार ठेक्कामा काम गर्न वा तोकिएको मालसामान दिन कबुल गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कुनै कार्यालय वा संस्थाको कार्यविवरणसहितको मागअनुसार ठेक्कामा काम गर्न वा तोकिएको मालसामान दिन कबुल गरिने दररेटसहितको निवेदन; बोलपत्र; निविदा।