बोरा
Romanized: boraa, bor, bora
जुटले बनेको, अनाज आदि हाल्ने ठुलो थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी बोरिया]
1
जुटले बनेको, अनाज आदि हाल्ने ठुलो थैलो।