बोर

Romanized: bor, bora

बोर (bor) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बोर(१)

(नाम [प्राकृत बोड])
१..
पानी, भातभान्सा आदिमा निषेध मानिएर पनि भएको सम्पर्क; छुतछात; लसपस; लाटलोट।
२..
(विशेषण) सँभाल्न नसकिने; असम्भार।

बोर(२)

(नाम [अङ्.])
1.
अनावश्यक कामकुरा वा झोजझमेलाका कारणले हुने मानसिक छटपटी; पट्टाइ; न्यास्रोपन।

सम्बन्धित शब्दहरू