बोर्सी

Romanized: borsee, borshi, borshee, borshii

बोर्सी (borsee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बोर्सी(१)

(नाम [सं.+बहिह्न+सि])
1.
आगो तापिने एक प्रकारको फलाम] मकल; अटल।

बोर्सी(२)

(नाम)
1.
भान्साकोठा (प. ने.)।

सम्बन्धित शब्दहरू