बोर्नु

Romanized: bornu

पानी, भातभान्सा आदिको लसपसमा पार्नु; बोर्ने काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [बोर+नु]

१.
पानी, भातभान्सा आदिको लसपसमा पार्नु; बोर्ने काम गर्नु।
२.
खराब कामकुरा वा कसुर हुने काममा फसाउनु; सरोबर पार्नु; मुछ्नु।

सम्बन्धित शब्दहरू