बोर्ड

Romanized: bord, borda

सूचना, कागतपत्र आदि टाँसिने फल्याक; सूचनापाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
सूचना, कागतपत्र आदि टाँसिने फल्याक; सूचनापाटी।
२.
चक वा खरीले लेखिने काठ आदिको ठुलो फल्याक; कालोपाटी।
३.
कुनै विशेष कामका निम्ति गठित समिति; परिषद्।

सम्बन्धित शब्दहरू