सोर्स
Romanized: sors, shorsa, sorsha, shors
बलियो र भरपर्दो माध्यम; सम्पर्कसूत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
बलियो र भरपर्दो माध्यम; सम्पर्कसूत्र।
२.
भनसुनको आधार।
३.
हे. स्रोत।