नर्स

Romanized: nars, narsha, narsh, narsa

रोगीको स्याहारसुसार गर्ने काममा प्रशिक्षित र अस्पतालमा त्यसै कामका लागि नियुक्त स्त्री; रोगीको सुसारे;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् ]

१.
रोगीको स्याहारसुसार गर्ने काममा प्रशिक्षित र अस्पतालमा त्यसै कामका लागि नियुक्त स्त्री; रोगीको सुसारे; उपचारिका; परिचारिका।
२.
अर्काको बालबच्चाको हेरचाह गर्ने आइमाई; धाई।

सम्बन्धित शब्दहरू