नर्सरी

Romanized: narsaree, narshari, narsharee, narsharii

ससाना बालबालिकाहरूलाई खेलाउने-सिकाउने धाई, शिक्षिका आदि भएको घर वा कोठा; बालकक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. ]

१.
ससाना बालबालिकाहरूलाई खेलाउने-सिकाउने धाई, शिक्षिका आदि भएको घर वा कोठा; बालकक्ष।
२.
बिरुवाहरू हुर्काउने ठाउँ।

सम्बन्धित शब्दहरू