अनर्सा
Romanized: anarsaa, anars, anarshaa, anarsha
चामलको पिठो, घिउ र चिनी ठिक्क मात्रामा मिलाई मुछेर तिल वा बिरौंका दानामा पथारी घिउमा पकाइएको पुरीजस्तो गोल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ अनरसा]
1
चामलको पिठो, घिउ र चिनी ठिक्क मात्रामा मिलाई मुछेर तिल वा बिरौंका दानामा पथारी घिउमा पकाइएको पुरीजस्तो गोल आकारको नेपाली रोटी; अनरसा; चिनीरोटी।