कोर्स
Romanized: kors, korsha, korsh, korsa
पाठहरूको सँगालो; पाठ्यक्रम; पाठ्यांश; पाठावली; सिलेबस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
पाठहरूको सँगालो; पाठ्यक्रम; पाठ्यांश; पाठावली; सिलेबस।
२.
पालना गर्नुपर्ने निर्देशन वा रुटिन।