वार्ता

Romanized: vaartaa, vaarta, vartaa, waartaa

दुई वा सोभन्दा बढी मानिसका बिच आपसमा गरिने कुराकानी; बातचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई वा सोभन्दा बढी मानिसका बिच आपसमा गरिने कुराकानी; बातचित।
२.
वृत्तान्त; हालखबर; समाचार।
३.
हल्ला; जनश्रुति।
४.
विषय; प्रसङ्ग ।
५.
वर्ण- व्यवस्थाअनुसार वैश्यजातिले अँगाल्ने आजीविका; वैश्यवृत्ति; वैश्यकर्म।

सम्बन्धित शब्दहरू