वार्ताकार

Romanized: vaartaakaara, vaartaakaar, vaartaakara, vaartakaara

वार्ता गर्ने; संवादमा भाग लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वार्ता गर्ने; संवादमा भाग लिने।
२.
समाचार सम्पादक; समाचारवाचक।

सम्बन्धित शब्दहरू