कथावार्ता

Romanized: kathaavaartaa, kathaavaarta, kathaavartaa, kathavaartaa

दुई वा दुईभन्दा धेर व्यक्तिका बिचको प्रायः अनौपचारिक कुराकानी; गफ; गफगाफ; वार्तालाप; बातचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई वा दुईभन्दा धेर व्यक्तिका बिचको प्रायः अनौपचारिक कुराकानी; गफ; गफगाफ; वार्तालाप; बातचित।
२.
पौराणिक आख्यान।

सम्बन्धित शब्दहरू