कथासरित्

Romanized: kathaasarit, kathaasharit, kathasharit, kathasarit

कथा सरित्‌सागर गुणाढ्यको बड्डकहा वा बृहत्‌कथामा आधारित संस्कृत कथा साहित्यको शिरोमणि ग्रन्थ; कश्मीरका सोमदेव… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कथा सरित्‌सागर गुणाढ्यको बड्डकहा वा बृहत्‌कथामा आधारित संस्कृत कथा साहित्यको शिरोमणि ग्रन्थ; कश्मीरका सोमदेव भट्टरावले १०६३-१०८२ ईशाब्दमा रचना गरेको कथाग्रन्थ (कथा सरित्‌सागरमा २१, ३८८ पद्य छन् भने यसलाई १२४ तरङ्गमा बाँडिएको छ)।

सम्बन्धित शब्दहरू