कथावाचक
Romanized: kathaavaachaka, kathaavaachak, kathaavachaka, kathavaachaka
कथा भन्ने; वर्णन गर्ने; बयान गर्ने; पुराण, रामायण, महाभारत आदि कथालाई वाचन गर्ने (पण्डित)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कथा भन्ने; वर्णन गर्ने; बयान गर्ने; पुराण, रामायण, महाभारत आदि कथालाई वाचन गर्ने (पण्डित)।