गुणवाचक

Romanized: gunavaachaka, gunavaachak, gunavachaka, gunawaachaka

गुण वा विशेषताको बोध गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गुण वा विशेषताको बोध गराउने।
२.
(नाम) व्याकरणअनुसार नाम, सर्वनामको गुण, विशेषता, स्वभाव आदिको बोध गराउने विशेषण शब्द (राम्रो, बाठो, मिठो, उज्यालो, रातो, कालो इ.)।

सम्बन्धित शब्दहरू