कर्तृवाचक
Romanized: kartrivaachaka, kartrivaachak, kartrivachaka, kartriwaachaka
व्याकरणमा कर्तालाई बुझाउने वा जनाउने (पद वा क्रिया)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्याकरणमा कर्तालाई बुझाउने वा जनाउने (पद वा क्रिया)।