कर्तृवाच्य

Romanized: kartrivaachya, kartrivaachy, kartrivachya, kartriwaachya

व्याकरणको नियमअनुसार क्रियाव्यापारले प्रत्यक्ष रूपमा कर्तापदलाई सङ्केत गर्ने वाच्य। (जस्तो- 'राम पुस्तक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्याकरणको नियमअनुसार क्रियाव्यापारले प्रत्यक्ष रूपमा कर्तापदलाई सङ्केत गर्ने वाच्य। (जस्तो- 'राम पुस्तक पढ्छ' यो कर्तृवाच्य हो)।

सम्बन्धित शब्दहरू