कर्मवाच्य

Romanized: karmavaachya, karmavaachy, karmavachya, karmawaachya

व्याकरणअनुसार तीन वाच्य कर्तृ, कर्म र भावमध्ये एक; वाक्यको बनोटमा क्रियाद्वारा प्रत्यक्षतः कर्म सम्बन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्याकरणअनुसार तीन वाच्य कर्तृ, कर्म र भावमध्ये एक; वाक्यको बनोटमा क्रियाद्वारा प्रत्यक्षतः कर्म सम्बन्धित हुने पदयोजना।
२.
कर्म मुख्य भई कर्मअनुसार क्रियापद हुने समासविशेष।

सम्बन्धित शब्दहरू