कर्तृवाची
Romanized: kartrivaachi, kartrivachi, kartriwaachi, kartriwachi
कर्ताको बोध गराउने; कर्तृवाचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कर्ताको बोध गराउने; कर्तृवाचक।