कर्मवश
Romanized: karmavasha, karmavash, karmawasha, karmawash
कर्मको वशमा; भाग्य वा पूर्वकर्मले गर्दा; कामको अल्झोले गर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कर्मको वशमा; भाग्य वा पूर्वकर्मले गर्दा; कामको अल्झोले गर्दा।
२.
कर्मका अधीनको; भाग्यको वशमा रहेको; भाग्याधीन; कामकाजको अनुसार हुने।