कर्कश
Romanized: karkasha, karkash, karkas, karkasa
रुखो मिजास भएको; टर्रो स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रुखो मिजास भएको; टर्रो स्वभावको।
२.
लोलोपोतो गर्न नजान्ने; खस्रो।