वस्तुवाचक
Romanized: vastuvaachaka, vastuvaachak, vastuvachaka, vastuwaachaka
वस्तुलाई जनाउने; वस्तु चिनाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वस्तुलाई जनाउने; वस्तु चिनाउने।